२९ आश्विन २०८३, बिहिबार

महानगरले भत्कायो काठमाडौं मलको अनाधिकृत संरचना

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदौ । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलमा बनाइएका अनाधिकृत संरचना भत्काएको छ ।

बुधबार बिहान मेयर बालेन्द्र साह (बालेन)को उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना भत्काएको हो ।

कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको काठमाडौं मलमा भाडामा लिएकाहरुले अनधकिृत रुपमा नक्सा विपरीतका संरचना बनाएर उपयोग गरिरहेको थिए ।

ति संरचनाका कारण अन्डरग्राउन्ड पार्किङमा समस्या आइरहेको थियो ।