२९ आश्विन २०८३, बिहिबार

गिरीको सम्मानमा प्रतिनिधिसभा बैठक स्थगित गरिँदै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, ५ भदौ । आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित गरिने बताइएको छ ।

प्रतिनिधिसभाका सांसद प्रदीप गिरीको निधनका कारण उनको सम्मानका लागि आज बिहान ११ बजे बस्ने भनिएको बैठक स्थगित गर्ने र सोमबार दिउँसो १ बजे बस्ने बताइएको छ ।

गिरीको गएराति निधन भएको थियो । उनको शवलाई आज २ बजेसम्म श्रद्धाञ्जली कार्यक्रम राखिने र त्यसपछि आजै अन्त्येष्टि गरिनेछ ।