काठमाडौँ, २२ बैशाख । यी तस्वीहरु हुन्, गोर्खा जिल्लाको उत्तरी भेगमा पर्ने लापू भीरको । जहाँ बिजोग अवस्थामा बेवारिसे शवहरु देखिन थालेका छन् । लापू भीर मनास्लु हिमाल जाने मुख्य नाका हो । तर, यहाँ मानिस मर्दा पनि पशुकै मरण भएको छ । मानिसहरु लासको अगाडि नाक थुनेर हिँड्छन् तर उद्दार गरिदिने कोही छैन । यस पर्यटकीय मार्गमा मानिसका शवमात्रै होइन्, मरेका पशुपन्छीका शव समेत अहिलेसम्म उठेको छैन ।


















प्रतिक्रिया