२९ आश्विन २०८३, बिहिबार

हिमानी शाह अस्पताल भर्ना

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ भदौ । पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना भएकी छन् ।

शाहलाई केही दिनदेखि ज्वरो र घाँटी दुख्ने समस्या भएपछि आज मेडिसिटी अस्पतालमा भनाए गरिएको हो ।

उनी गत साउन २४ गते हिमानी ट्रष्टको कार्यक्रमका लागि अष्ट्रेलिया गएकी थिइन् । तर अस्वस्थ भएपछि निर्धारित कार्यक्रमभन्दा दुई दिन अघि नै नेपाल आएकी थिइन् ।