काठमाडौं, १ भदौ । सत्ता गठबन्धनका दलबीचमा सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक निष्कर्षविहीन भएको छ ।
आज बालुवाटारमा बसेको बैठकमा संयोजक कृष्णप्रसाद सिटौलाले सिट बाँडफाँटको मोडालिटी पेश गर्ने भनिएपनि सहमति भएन ।
अब शीर्ष नेतालाई ब्रिफिङ गरेर सोही अनुसार शनिबार बैठक बस्ने सहमति बताइएको छ ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस