२९ आश्विन २०८३, बिहिबार

चोलेन्द्रविरुद्धको महाअभियोग सिफारिस समिति बैठक बस्दै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ भदौ । महाअभियोग सिफारिस समितिको बैठक बस्दैछ ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

बैठक आज बिहान साढे ११ बजे सिंहदरवारस्थित कानून, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बस्नेछ ।

सरकारले जबराविरुद्ध १ फागुन २०७८ मा जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिनिधि सभामा महाभियोग दर्ता गरेको थियो ।