२९ आश्विन २०८३, बिहिबार

मेयर हर्क साम्पाङ्द्वारा प्रचण्ड र अर्थमन्त्री शर्मासँग भेट

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माओावदी नेता तथा अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेका छन् ।

धरानमा पानी लैजान संघीय सरकारको सहयोगका लागि काठमाडौं आएका मेयर साम्पाङले उनीहरुलाई आज भेटेका हुन् । उनीहरुबीच धरानको विकास र समृद्धिका विषयमा कुराकानी भएको बताइएको छ ।