२९ आश्विन २०८३, बिहिबार

साउनको अन्तिम सोमबार, हेर्नुस् पशुपतिमा रौनक (फोटोफिचर)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । आज साउन महिनाको अन्तिम सोमबार । शिवजीको पूजा अराधानाका लागि पशुपतिनाथमा दर्शनार्थीहरुको घूँइचो लागेको छ ।

साउन महिनालाई शिवजीको पूजा अराधानाको महिनाको रुपमा लिने गरिन्छ । त्यसमा पनि सोमबारलाई विशेष रुपमा पूजा गरिन्छ । यस महिनामा महिलाहरुले हरियो पहिरन, चुरा, मेहन्दी तथा पुरुषहरुले पहेँलो वस्त्र लगाएर बोलबम गई शिवजीको साधना गर्दछन् ।

आज साउनको अन्तिम सोमबारका दिन भक्तजनहरुको झनै धेरै उत्साह र उमंगका साथ पशुपतिमा दर्शनका लागि पुगेका छन् ।

हेर्नुस् तस्वीरहरुः