३० आश्विन २०८३, शुक्रबार

त्रिशूली नदीमा खस्यो इँटा बोकेको ट्रक

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २८ साउन । मुग्लिन छेउ त्रिशूली नदीमा ट्रक खसेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–४ स्थित नाग्दी खोला भन्ने ठाउँबाट ट्रक त्रिशूली नदीमा खसेको हो ।

ट्रकको केही भागमात्र बाहिर देखिएको बताइएको छ ।