
काठमाडौं, २७ साउन । आज सापारु अर्थात गाइजात्रा । काठमाडौं उपत्यकामा गाइको भेष धारण गरेर बालबालिकालाई शहर परिक्रमा गराउँदै मनाइएको छ ।
पितृ मोक्षको कामनासहित गाइजात्रा निकालिएको थियो ।
तर काठमाडौं उपत्यकाका ठाउँ ठाउँमा थुप्रिएको फोहोरले भने जात्रालाई प्रभाव पारेको छ ।
हेर्नुस् तस्वीरहरुः
















प्रतिक्रिया