३० आश्विन २०८३, शुक्रबार

भदौ २० गते एमालेका १६५ वटै निर्वाचन क्षेत्रका उम्मेद्वार सिफारिस हुने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । नेकपा एमालेले भदौ २० गते देशका १६५ वटै संघीय निर्वाचन क्षेत्रका उम्मेद्वार सिफारिस गर्ने भएको छ ।

आज बसेको सचिवालय बैठकले सो अनुसारको तयारी गर्न सबै क्षेत्रीय कमिटीहरुलाई निर्देशन दिने निर्णय गरेको सचिव पद्मा अर्यालले जानकारी दिइन् ।

क्षेत्रीय कमिटीले गरेको सिफारिस जिल्ला र प्रदेशले राय सहित केन्द्रमा पठाउनु पर्नेछ । एमालेको यो निर्णयसँगै सबै स्थानीय कमिटीहरु सक्रिय हुने भएका छन् ।