३० आश्विन २०८३, शुक्रबार

विद्युत् प्राधिकरणको नाफा १६ अर्ब

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ साउन ।आर्थिक वर्ष २०७७/७८मा नेपाल विद्युत प्राधिकरणको वाषिर्क नाफा १६ अर्ब ९ करोड रुपैयाँ पुगेको छ ।

आर्थिक वर्ष २०७७/७८मा वर्ष ६ अर्ब १० करोड खुद नाफा भएको थियो । प्राधिकरणको आव २०७८/७९को वित्तीय विवरण (अपरिष्कृत) अनुसार वाषिर्क आम्दानी एक खर्ब रुपैयाँ नाघेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

यो सँगै सार्वजनिक संस्थाहरुमध्ये सबैभन्दा बढी आम्दानी नाफा आर्जन गर्ने संस्था प्राधिकरण बनेको छ ।