मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

मैत्रीपूर्ण खेलका लागि २६ खेलाडीको सूची पठाए

दैनिक नेपाल २०७९ साउन २४ गते १८:५९

काठमाडौं, २४ साउन । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सेप्टेम्बरको फिफा डेमा खेलिने मैत्रीपूर्ण खेलका लागि २६ खेलाडीको प्रारम्भिक सूची अखिल नेपाल फुटबल संघ एन्फामा पठाएका छन् ।

राष्ट्रिय टिमका खेलाडीसँग विवादबारे छानबिन समितिले बुझाएको प्रतिवेदनबारे धारणा माग गरी एन्फा महासचिव किरण राईले पठाएको पत्रको जवाफ नदिएका नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सेप्टेम्बरको फिफा डेमा खेलिने मैत्रीपूर्ण खेलका लागि २६ खेलाडीको प्रारम्भिक सूची अखिल नेपाल फुटबल संघ एन्फामा पठाएका छन् ।

अल्मुताइरीले क्याम्प छाडेका १० मध्ये दुई जना खेलाडी समावेश गरी २६ सदस्यीय खेलाडीको सूची पठाएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित