१ कार्तिक २०८३, शनिबार

ज्ञानेन्द्र शाहीले जुम्लाबाट निर्वाचन लड्ने घोषणा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक जना प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले जुम्लाबाट चुनाव लड्ने घोषणा गरेका छन् ।

शाहीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा लड्ने घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणाबारे औपचारिक जानकारीका लागि उनले आज काठमाडौंको थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा पत्रकार सम्मेलन गर्दैछन् ।

पत्रकार सम्मेलनमा दिउँसो २ बजे गरिएको छ ।