
काठमाडौं, २२ साउन । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई सत्ता गठबन्धनमा सामेल हुन प्रस्ताव राखेका छन् ।
प्रधानमन्त्री देउवालाई भेट्न आइतबार बालुवाटार पुगेका लोसपाका शीर्ष नेताहरुलाई गठबन्धनमा आउन प्रस्ताव राखेको वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिए ।
आफूहरुले पनि बाँकी माग पूरा भए गठबन्धनमा बस्ने विषयमा सकारात्मक रहेको उनले बताए ।















प्रतिक्रिया