३० आश्विन २०८३, शुक्रबार

कामु प्रधानन्यायाधीशसहित दुई जनामा कोरोना पुष्टि

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० साउन । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश अनिलक कुमार सिन्हामा कोरोना संक्रमण पुष्टि भएको छ ।

होम आइसोलेसनमा रहेका उनीहरु दुवै जनाको स्वास्थ्य सामान्य रहेको सर्वोच्चले जनाएको छ ।

केही दिनदेखि लक्षण देखिएपछि परीक्षण गराउँदा पोजेटिभ आएको बताइएको छ ।