काठमाडौं, २० साउन । परराष्ट्रमन्त्री नारायण खड्का आगामी मंगलबार चीन जाने भएका छन् ।
चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा उनी चीन जान लागेका हुन् । खड्का र वाङयीका बीच बुधबार भेट हुनेछ ।
खड्का बिहीबार नेपाल फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया