
काठमाडौं, २० साउन । नेपाल बैंकर्स संघले तत्काल निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको छ ।
राष्ट्र बैंकले बुधबार मौद्रिक नीतिमार्फत नीतिगत दर र बैंकदर परिवर्तन भए बैंकहरुले निक्षेपको ब्याजदर परिर्वत गर्नसक्ने व्यवस्था गरे पनि संघले ब्याजदर नबढाउने भएको हो ।
तत्काल ब्याजदर नबढाउने निर्णय भएको संघले जनाएको छ ।















प्रतिक्रिया