३० आश्विन २०८३, शुक्रबार

सत्ता गठबन्धन दलको बैठकः सिटको भागवण्डाबारे छलफल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० साउन । सत्तारुढ पाँच दलीय सत्ता गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ ।

बैठकमा गठबन्धन दलका शीर्ष नेतालगायतको उपस्थिति रहेको छ । सरकारले बिहीबार संघ र प्रदेशको निर्वाचनको मिति घोषणापछि पहिलो पटक गठबन्धन दलको बैठक बसेको हो ।

बैठकमा गठबन्धन दलहरुबीच निर्वाचनमा सिटको बाँडफाडबारे छलफल भइरहेको बताइएको छ ।