२८ आश्विन २०८३, बुधबार

यस्तो छ नेपाल भूकम्प पीडितलाई साहस दिन भारतीय गायकले गाएको हृदयविदारक गीत (हेर्नुस भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालका भूकम्प पीडितहरुलाई साहसको शक्ति दिन भारतीय गायक गौरब डगाकरले गीत निकालेका छन् । उक्त गीतमा गायक एवं संगितकार टंक बुढाथोकीले पनि साथ दिएका छन् ।

उनले भूकम्प पीडितको दुःखलाई आफ्नै दुःख सम्झेर सहयोगमा जुट्न गीत मार्फत आग्रह गरेका छन् । गायिका अनु ढकाले पनि उक्त गीत्मा साथ दिएकी छिन् । यो गीतले नेपाल र नेपालीलाई आँसु बगाउन छोडेर सहयोगी हात बढाउन आग्रह गरेको छ ।

https://www.youtube.com/watch?v=28YUw29ydic