३० आश्विन २०८३, शुक्रबार

नेपालगञ्जबाट काठमाडौं उडेको श्री एअरलाइन्सको जहाज आपतकालीन अवतरण

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १९ साउन । नेपालगञ्जदेखि काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण भएको छ ।

श्री एअरलाइन्सको ९ एन-एएनएफ जहाज १० माइल उडेपछि बायाँ इन्जिनमा धुवाँ देखिएपछि नेपालगञ्ज विमानस्थलमा फर्काएर आपतकालीन अवतरण गराइएको हो ।

जहाज अवतरणका क्रममा ‘फुल इमर्जेन्सी’ व्यवस्था गरिएको विमानस्थलले जनाएको छ ।

जहाजमा चालक दलसहित ७९ सवार थिए ।