३० आश्विन २०८३, शुक्रबार

पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन: आयल निगम

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने स्पष्ट पारेको छ ।

इन्डियन आयल कर्पोरेशनबाट इन्धनको मूल्य घटेर आएसँगै नेपालमा पनि मूल्य घटाउन दबाब बढेपछि निगमले वुधबार एक सूचना जारी गर्दै मूल्य नघट्ने बताएको हो ।

निगमले अहिले पनि पेट्रोलियम पदार्थमा मासिक १ अर्ब २७ करोड घाटा रहेको उल्लेख गर्दै मूल्य नघटाउन नसकिने बाध्यता रहेको जनाएको छ ।

‘पछिल्लो पटक प्राप्त नयाँ मूल्य सूचीले निगमलाई अझै १५ दिनमा ६३ करोड ५८ लाख रुपैयाँ घाटा हुने देखिएको छ’ निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ विज्ञप्तिः