
काठमाडौँ, १७ साउन । नेपाली फुटबल टिमका पूर्वकप्तान किरण चेम्जोङले खेल मैदानमै प्रेमिकासँग ‘इन्गेजमेन्ट’ गरेका छन्।
आफू सहभागी माजिया स्पोर्टस एन्ड आरसीले सोमबार माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जितेपछि खुसियालीमा उनले प्रेमिकासँग इन्गेजमेन्ट गरेका हुन्।
सोमबार भएको फाइनल प्रतिस्पर्धामा क्लब इगल्सलाई ५–० गोलको फराकिलो अन्तरले हराउँदै माजिया लिग च्याम्पियन बनेको हो।















प्रतिक्रिया