
काठमाडौँ, १६ साउन । सर्लाहीमा एक युवकको शव शौचालयको सेप्टिक ट्यांकीमा फेला परेको छ । हत्या गरिएको अवस्थामा युवकको शव भेटिएको हो ।
जिल्लाको हरिपूर्वा नगरपालिका– ३ धनकौल निवासी १९ बर्षीय सुशीलकुमार यादवको शव गाउँकै राष्ट्रिय आधारभूत विद्यालयको पुरानो शौचालयको सेप्टिक ट्यांकीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी विजय यादवले जानकारी दिए ।















प्रतिक्रिया