
काठमाडौँ, १६ साउन । जनार्दन शर्मालाई अर्थमन्त्री पुनर्नियुक्त गरेकोमा विरोध जनाउँदै काठमाडौंको नयाँ बानेश्वरमा विरोध प्रदर्शन भएको छ । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो ।
युथ काँग्रेस नेपालको आह्वानमा युवा अभियान्ताहरूले गरेको प्रदर्शनमा प्रहरीले लाठी प्रहार गर्दै प्रदर्शनकारीलाई तितरबितर पारेको हो ।
त्यस क्रममा प्रहरीले ३ महिलासहित २५ जनालाई पक्रेको युथ काँग्रेस नेपालले जनाएको छ ।















प्रतिक्रिया