
काठमाडौं, १३ साउन । एनआईसी एशिया बैंकको नयाँ योजनाअन्तर्गत सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना सार्वजनिक भएको छ ।
देशको दुरदराजमा रहेका लाखौं ग्राहक महानुभावहरू माझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै बैंकले निक्षेप रकमको १० गुणासम्म मुद्दती रकम फिर्ता हुने उच्च प्रतिफलको साथमा ५ वर्षको लागि रू. ८४ लाखसम्मको बीमा सुविधा रहेको ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको हो ।
हेर्नुस् भिडियोः















प्रतिक्रिया