
काठमाडौँ, १२ साउन । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुलाई कालो झण्डा देखाउन खोज्ने विप्लव नेतृत्वका नेकपाका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सहायक विदेशमन्त्री बिहीबार नयाँ दिल्ली हुँदै त्रिभुवन विमानस्थलमा ओर्लिएका थिए । लुको भ्रमणलाई लिएणर विरोध गर्दै काठमाडौंको पिंगलास्थानमा कालो झण्डा देखाउन पुगेका विप्लव कार्यकर्ताहरू पक्राउ परेका हुन् ।















प्रतिक्रिया