३० आश्विन २०८३, शुक्रबार

अमेरिकी सहायक विदेशमन्त्री काठमाडौंमा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ साउन । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुगेका छन् ।

आकस्मिक नेपाल भ्रमणमा आएका अमेरिकी विदेश सहायकमन्त्री डोनाल्ड लु सवार विमान केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

विमान साढे ४ बजे विमानस्थलमा अवतरण गरेको हो । सहायक मन्त्री लु नयाँ दिल्लीबाट भिस्तारा एअरको उडान नम्बर युके १५५ बाट काठमाडौं आएका हुन् ।