१ कार्तिक २०८३, शनिबार

एकैपटक २२४ जिल्ला न्यायाधीशको सरुवा (सूचीसहित)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० साउन । न्याय परिषदले एकैपटक २२४ जना जिल्ला न्यायाधीशको सरुवा गरेको छ ।

परिषदको मंगलबार बसेको बैठकले यति धेरै संख्यामा जिल्ला न्यायाधीशहरुको सरुवा गरेको हो । त्यस्तै बैठकले जिल्ला अदालतका २१ जना न्यायाधीशका लागि ६३ जनाको सूची पनि सार्वजनिक गरेको छ । अब सर्वसाधारणले उनीहरुका विषयमा कुनै गुनासो वा उजुरी दिन पाउनेछन् ।

न्यायाधीश नियुक्तिसम्बन्धी मापदण्डमा न्यायाधीशका लागि सूचि सार्वजनिक गर्नुपर्ने र उजुरी वा गुनासो भए लिनुपर्ने व्यवस्था छ ।

त्यसैगरी उच्च अदालतमा रिक्त २७ जना न्यायाधीश नियुक्तिका लागि सूचना प्रकाशित गर्ने निर्णय पनि भएको न्यायपरिषदका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

हेर्नुस् सूची: