३० आश्विन २०८३, शुक्रबार

कति भयो स्थानीय तह निर्वाचनमा खर्च ?

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० साउन ।  स्थानीय तह निर्वाचन २०७९ मा ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८७६ रुपैयाँ खर्च भएको छ। निर्वाचन आयोगले मंगलबार पत्रकार सम्मेलनमार्फत चुनावको खर्च सार्वजनिक गरेको हो।

आयोगका अनुसार स्थानीय तह २०७९ को सन्दर्भमा नेपाल सरकारबाट ८ अर्ब ११ करोड रुपैयाँ निकासा भएको थियो। त्यसमध्ये आयोगको सचिवालयबाट १ अर्ब २ करोड ६३ लाख १२ हजार १२९ रुपैयाँ खर्च भएको छ।