
काठमाडौं, ५ साउन । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद ७ दिन थप भएको छ ।
आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको बेला जेठ १४ गते राति अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाले छानबिनका लागि विशेष समिति गठन गरेको थियो । समितिले आज बिहान शर्मासँग बयान पनि लिएको थियो ।















प्रतिक्रिया