१ कार्तिक २०८३, शनिबार

विचार मिल्नेहरूबीच एकता सम्भावनाबारे छलफल भयो : अध्यक्ष दाहाल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ साउन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विचार मिल्ने दलहरूबीच एकताको सम्भावनाबारे छलफल भएको बताएका छन् ।

नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमसँगको छलफलपछि दाहालले उक्त कुरा बताएका हुन् ।

संघीय संसद् सचिवालय सिंहदरबारमा मंगलबार माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग छलफल गरेका थिए । यसअघि मंगलबार नै दाहालले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग पनि छलफल गरेका थिए ।