
काठमाडौँ, ३ साउन । आज नेप्से १६.२० अंकले बढेको छ । मंगलवार शेयर बजार ०.८० अंकले बढेर २ हजार ४५.६३ विन्दुमा पुगेको छ । बजार बढेसँगै कारोवार रकम पनि २ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।
बजार बढेसँगै इमर्जिङ नेपालको शेयर मूल्य सबैभन्दा बढीले बढेको छ । यो कम्पनीको शेयर मूल्य ८.०१ प्रतिशतले बढेको छ ।
मंगलवार शेयर बढेको दिन ऋणपत्रका विभिन्न कम्पनीको मूल्य भने घटेको छ । मंगलवार शेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको १५ करोड रुपैयाँको भएको छ ।















प्रतिक्रिया