काठमाडौं, १ साउन । आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको छ ।
नेपालले दिएको १२९ रनको सामान्य लक्ष्य घरेलु टोली स्कटल्याण्डले १८.५ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गरेको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया