१ कार्तिक २०८३, आइतबार

नामिबियाले दियो नेपाललाई २ सय रनको लक्ष्य

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३२ असार । आईसीसी विश्व क्रिकेट लिग टू अन्तर्गतको खेलमा नामिबियाले नेपाललाई जितका लागि २ सय रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नामिबिया ४९.२ ओभरमा १ सय ९९ रनमा अलआउट भएको हो ।

नामिबियाका कप्तान जेरहार्ड इरास्मसले सर्वाधिक ५३ रनको योगदान दिए ।