१ कार्तिक २०८३, शनिबार

लिग टू क्रिकेटमा नामिवियाविरुद्ध नेपालले पहिले बलिङ गर्ने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३२ असार। विश्वकप क्रिकेट लिग टू मा नेपालले शनिबार नामिबियाविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

स्कटल्याण्डमा भइरहेको खेलमा नामिबियाले टस जितेर पहिले ब्याटिङ रोजेको हो । शनिबारको खेलमा नेपाली टिममा एउटा परिवर्तन गरिएको छ ।

करण केसीको ठाउँमा पवन सर्राफ पहिलो रोजाइमा खेल्दैछन् । पवनले यसअघि गत मार्चमा कीर्तिपुर मैदानमा भएको पपुवा न्युगिनीविरुद्धको खेलमा खेलेका थिए ।