
काठमाडौँ, २६ असार । इस्लाम धर्मावलम्बीको दोस्रो ठूलो पर्व इद–उल–अजहा (बकर इद) धुमधामका साथ मनाइएको छ ।
देशका विभिन्न स्थानमा सयौँको सङ्ख्यामा उपस्थित भई मुस्लिम समुदायले सामूहिक नमाज (प्रार्थना) गरेका छन् ।
काठमाडौँ, नेपालगञ्ज, मोरंग, कपिलवस्तु लगायतका स्थानमा बकर इद मनाइएको छ ।
हेर्नुस् तस्वीरहरुः
















प्रतिक्रिया