१ कार्तिक २०८३, आइतबार

बुढीगंगाको वडा नम्बर ५ र ६ मा एमाले विजयी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, २६ असार । बाजुरा बुढीगंगा नगरपालिकाको वडा नम्बर ५ र ६ मा एमाले विजयी भएको छ । वडा नम्बर ५ मा कांग्रेस उम्मेदवारलाई १९१ मतले पराजित गर्दै एमाले उम्मेदवार चक्रबहादुर थापा विजयी भएका हुन् ।

कांग्रेसका उम्मेदवार खडगबहादुर थापाले ३०५ मत ल्याउँदा एमाले उम्मेदवार चक्रबहादुर थापा ४९६ मत ल्याएर वडाध्यक्षमा विजयी भएका हुन् । त्यस्तै वडा नम्बर ६ मा कांग्रेस उम्मेदवार बलबहादुर थापाले ३५३ मत पाउँदा ४१२ मत ल्याएर एमाले उम्मेदवार हेमराज जैशी निर्वाचित भए ।