१ कार्तिक २०८३, आइतबार

शेखर कोइराला पक्षको बैठक बस्दै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ असार । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पक्षको बैठक आज बस्देछ ।

सोमबारबाट सुरु हुने केन्द्रीय समिति बैठकका लागि एकीकृत धारणा बनाउन कोइराला पक्षको बैठक बस्न लागेको हो ।

बैठका बालुवाटारस्थित डा. कोइरालाको सम्पर्क कार्यालयमा एक बजेका लागि बोलाइएको छ ।

पार्टीले नेतृत्वले एकलौटी ढंगले अघि बढेको भन्दै, विधान र संविधान मिचेको कोइराला पक्षले आरोप लगाउँदै आएको छ ।