काठमाडौं । अमेरिकी गायिका रिटा ओराले आफ्नो नाङ्गो तस्वीर इन्टरनेटमा हालेर सार्वजनिक गरेकी छिन् । उनले शुक्रबार नाङ्गो तस्वीर राखिने वेबसाइट इंस्टाग्राम आफ्नो फोटो हालेर सार्वजनिक गरेकी हुन् ।
वेबसाइट ‘एसशोबिज डट कम’का अनुसार ओरा तस्वीरमा बिना कपडा एउटा कुर्सी बसिरहेकी अवस्थामा देखिएकी छिन् । फोटो सार्वजनिक गर्दै उनले आफूलाई नाङ्गो हुँदा आनन्द महसुस हुने बताएकी छिन् । एजेन्सी















प्रतिक्रिया