२९ आश्विन २०८३, बिहिबार

झापाली समाज साउदी अरबको दोस्रो वार्षिक कार्यक्रम सम्पन्न

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ असार । झापाली समाज साउदी अरबको दोस्रो वार्षिक कार्यक्रम सम्पन्न भएको छ ।

बिहीबार सम्पन्न कार्यक्रमको प्रमुख अथितिमा झापाली समाज साउदी अरबका प्रमुख सल्लाहकार तथा चिना र जोखनाका गायक टिकाराम कटेल रहेका थिए ।

कार्यक्रममा समाजको वार्षिक आयव्यय संस्थाका कोषध्यक्ष राजेन्द्र डुङेलले प्रतुत गरेका थिए ।

कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष राजेन्द्र थापाले गरेका थिए भने उपाध्यक्ष नारायण श्रेष्ठसहितका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको समाजका वरिष्ठ सदस्य धनपती खतिवडा जानकारी दिएका छन् ।

कार्यक्रमको सञ्चालन झापाली समाजका माहासचिव रबिन गिरिले गरेका थिए ।