२९ आश्विन २०८३, बिहिबार

जापानका पूर्वप्रधानमन्त्रीमाथि गोली प्रहार

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ असार । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमािथ गोली प्रहार भएको छ ।

पश्चिमी जापानको नारा सहरमा भाषण दिने क्रममा ढलेका थिए । उनको शरीरबाट रगत बगिरहेपछि अस्पताल लगिएको रोयटर्सले जनाएको छ ।

उनी ढल्नुअघि बन्दुक चलाएको आरोपमा एक जनालाई पक्राउ गरिएको बताइएको छ ।

घटनाबारे अनुसन्धान सुरु गरिएको बताइएको छ ।