१ कार्तिक २०८३, आइतबार

पोलिटब्यूरोमा प्रचण्डको प्रस्तावित नाममा विवाद आएपछि माओवादी बैठक स्थगित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ असार । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोलिटब्यूरो सदस्यको नामवलीमा फ्लोरबाट चर्को विरोध भएपछि बैठक स्थगित गरिएको हो ।

नेताहरुले अध्यक्षले आफ्नै परिवारका सदस्यहरुलाई प्राथमिकतामा राखेको भनेर विरोध गरेपछि एक घण्टाका लागि बैठक स्थगित गरिएको हो ।

बैठक एक घण्टापछि बस्ने भएको छ । त्यस्तै, आजै स्थायी कमिटी पनि गठन गरिने जनाइएको छ ।