१ कार्तिक २०८३, आइतबार

यस्ता छन् सरकारका २३ निर्णयहरु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ असार । सरकारले विभूषण समितिको सदस्यमा संगीतकार शम्भुजीत बास्कोटलाई नियुक्त गरेको छ ।

वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई हटाएर बास्कोटालाई नियुक्त गरिएको हो ।

अन्य सदस्य भने यथावत राखिएको छ ।

वुधवार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्व बैंकबाट प्राप्त हुने ५९.६ मिलियन एसडिआर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको बताए ।

त्यस्तै, नेपाल प्रहरीको क्षमता विकाससहितको साइबर युरो स्थापनाका लागि गणतन्त्र कोरियाबाट प्राप्त हुने अमेरिकी डलर ८ मिलियन अनुदान सहायता स्वीकार गरेको छ ।

हेर्नुस् मन्त्रिपरिषद बैठकका निर्णयहरुः