
काठमाडौँ । अमेरिकाको शिकागोको एक उपनगरमा गोली चल्दा ६ जनाको मृत्यु भएको छ ।
घटनामा कम्तीमा २४ जना घाइते भएका छन् ।
उत्सव सुरु भएको केहीबेरमा पसलको छतबाट एक बन्दुकधारीले गोली चलाएका थिए ।
गोली काण्डबारे त्यहाँको प्रहरीले अनुसन्धान सुरु गरेको बताइएको छ ।















प्रतिक्रिया