१ कार्तिक २०८३, आइतबार

काठमाडौँको कपनमा कोठाभित्र महिलाको शव फेला

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २० असार । काठमाडौँको कपनस्थित आकाशेधारामा कोठाभित्र एक महिलाको शव फेला परेको छ ।

करिब ३५ वर्षीया महिलाको कोठामा खाटमा लडिरहेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

कोठमा ति महिलाको सुस्त श्रवण भएका बोल्न नसक्ने छोरा पनि रहेको प्रहरीको भनाइ छ । हाल प्रहरीले टोलीले अनुसन्धान गरिरहेको जनाएको छ ।