१ कार्तिक २०८३, आइतबार

आफैंले हानेको गोली लागेर भारतीय दूतावासमा सुरक्षाकर्मीको मृत्यु

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० असार । काठमाडौंस्थित भारतीय दूतावासमा कार्यरत एक सुरक्षाकर्मीले आफैंलाई गोली हानेका छन् ।

सोमबार विहान ९ बजेतिर एक सुरक्षाकर्मीले आफैंलाई गोली हानेको र उनको मृत्यु भएको दूतावास स्रोतले जानकारी दिएको छ ।

भारतीय दूताबासमा छुट्टै सुरक्षाकर्मी खटाउँछ । घटना भएको जानकारी दिएको भारतीय पक्षले आफैं छानविन गर्ने बताएको नेपाल प्रहरी स्रोतले बताएको छ ।