१ कार्तिक २०८३, आइतबार

मोरङको रंगेलीमा पानी जमेको खाल्डोभित्र युवतीको शव फेला

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २० असार । मोरङको रंगेलीस्थित पानी जमेको खाल्डोभित्र युवतीको शव भेटिएको छ ।

सोमबार विहान मोरङको रतुवामाई नगरपालिका–२ डोरियामा पानी जमेको खाल्डोभित्र करिब २५ वर्षीया युवतीको शव फेला परेको हो ।

विहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान भएको छैन ।

जिल्ला प्रहरी कार्यालय मोरङले घटनाको अनुसन्धन सुरु भएको जनाएको छ ।

शवलाई पोस्टमार्टमका लागि रङ्गेली अस्पताल लगिएको छ ।