
काठमाडौँ, १९ असार । सिभिल बैंकले पोखराको लेकसाइडमा नयाँ एटिएम संचालनमा ल्याएको छ । एटिएमको उद्घाटन बैंकका अध्यक्ष प्रतापजङ्ग पाण्डेले गरे ।

एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्यहरु अम्वीर बोगटी, भिमानन्द ढुंगाना, प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेल, बैंकका चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग भोलाबहादूर विष्ट, गण्डकी प्रदेशका प्रमुख समीर केसीलगायतको उपस्थिति रहेको थियो ।

हल सम्म रु. ९२ अर्बभन्दा बढी निक्षेप परिचालन गरी करिब रु. ८८ अर्ब कर्जा लगानी गरीसकेकोे सिभिल बैंकको एटिएमसहित एटिएम संख्या ९९ पुगेको छ ।
















प्रतिक्रिया