
काठमाडौँ, १९ असार । नेकपा (एमाले)को केन्द्रीय सचिवालय केन्द्रीय कार्यालय च्यासलमा जारी छ ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा जारी बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, वैचारिक–राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार तथा नवीकरण र विभागहरूको काम व्यवस्थापनलगायत एजेण्डाहरुमा छलफल हुने बताइएको छ ।
















प्रतिक्रिया